दोवामा माओवादीको वडा कमिटि गठन
बेनी, । तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले म्याग्दीका वडा तथा वस्ती तहमा आफ्नो उपस्थिति बढाएको छ ।
संगठन विस्तार, सदस्यता वितरण, नविकरण र पार्टी प्रवेश गराउने अभियानमा जुटेको माओवादीले यसअघि संगठन!-->!-->!-->…
