बरंजाका पहिरो पीडितलाई वाइसीएलको सहयोग
बेनी, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले मंगला गाउँपालिका–३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । वाईसिएलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन्!-->…
