समाचारको विधा

स्थानीय

प्यारीबाराही तालमा थुप्रिएको झार हटाएर सरसफाई गरिदै

बेनी, ः पर्यटकीय सम्भावनायुक्त, धार्मिक महत्वको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको पेरी भारानी (प्यारी बराही) ताल सरसफाई गर्न थालिएको छ । वडा कार्यालयको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा पेरी भारानी संरक्षण तथा व्यवस्थापन…

मृगौला पीडितको उपचारका लागि रु. १४ लाख बढी सहयोग

बेनी, । मृगौला सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–७, बिमका धनबहादुर शेरपुञ्जालाई रु. १४ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । बिम मालिका संघ काठमाडौ र अन्तराष्ट्रिय विभागको संयोजनमा रु. १४ लाख २७ हजार उपलब्ध…

बेनी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी, । म्याग्दीको बेनी नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । …

पत्रकार महासंघ म्याग्दीको आठौ साधारणसभा

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा शाखा सचिव सन्तोष गौतम र कोषाध्यक्ष दलप्रसाद बिश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन छलफल पछि पारित भएको छ । …

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह…

मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति

रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो । वि.स. २०५७ मा…

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका…

भुरुङ्ग तातोपानीमा पुख्यौली नृत्य प्रतियोगिता

सुरेन गुरुङभुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा बिहिबार देखि पुख्र्यौली नाच प्रतियोगिता शुरु भएको छ । पुन,मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि…

दर्मीजा तातोपानी त्रिपालको ओतमुनि

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेको प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीलाई त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा…

ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार

बेनी, ः तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो ।…