समाचारको विधा

स्थानीय

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय

अन्नपूर्णको नेपानेमा जिप दुर्घटनामा २ जनाको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराती भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पाउद्धार जादै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

गलेश्वर मन्दिरको आम्दानी रु. ३ करोड ६९ लाख

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा ८ महिनाको अवधिमा रु. ३८ लाख भेटि संकलन भएको छ । कोषको शनिबार भएको १८ औ कार्यकारी सभामा कोषाध्यक्ष कुमारी रोकाले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म गत

गाउँमै मिनिटेलर मर्मत गर्ने जनशक्ति तयार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ४३ जनालाई मिनिटेलर हलो मर्मत सम्बन्धी सिपमुलक तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा कृषि शाखाले ताकम र मराङमा ७÷७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा ४३ जनालाई खेतबारी खनजोतमा

रिसिनचौतारीमा निर्माण भएको पदमार्गको आम्दानी खर्च सार्वजनिक

राकेश शर्मारिसिन चौतारी, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र रु. १५ लाख सहयोग जुटाएर २ किलोमिटर पक्कि पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडक अन्र्तगत सिरुवारी आर्यघाट देखि रिसिन चौतारी सम्म निर्माण

गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन गलेश्वर, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी

जगन्नाथमा जेसिजको प्रवर्धन कार्यक्रम

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा शनिबार म्याग्दी जेसिजले प्रवर्धनात्मक कार्यक्रम गरेको छ। १५औं शताब्दीमा निर्माण भएको प्यागोडा शैलीको जगन्नाथ मन्दिर परिसरमा जेसिजले होल्डिङ बोर्ड स्थापना

अन्नपूर्ण आधार शिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न अध्ययन थालिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

बेनि । म्याग्दीको बेनीमा शुक्रबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा दिवस मनाइएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले

डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरेको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा बिहिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको शुरु गरिएको