राहत लिएर महभिर र रुम पुगे काँग्रेसका नेताहरु
बेनी, १६ । नेपाली कांग्रेस म्याग्दीले मालिका गाउँपालिका–४, महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ ।
कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन!-->!-->!-->…