समाचारको विधा

स्थानीय

आहा अन्नपूर्णको पञ्चकुण्ड ताल

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल

पूर्वाधारको पर्खाइमा मालिका धुरी

बेनी। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित

भाइटिकाका दिन मालिका धुरीमा पुजाआजा

बेनी, ः भाईटिका पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका धुरीमा बुधबार पुजाआजा गर्ने भक्तजनको घुइचो लागेको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा भाइटिकाको अवसरमा पाँच सय जना भन्दा बढी

बालगृहमा सामुहिक भाइटिका

बेनी, ः यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर

बादुक बासीको फेरिएको सूचना आदान प्रदानको शैली

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्त देखि छिमेकीहरुलाई भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्न थाल्नुभएको छ । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र

पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

बरंजा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ ।मंगला गाउँपालिकाको वडा नम्बर ३ र

झलप्रसाद गौचनको अध्यक्षतामा भूपु सैनिक सहकारीको सञ्चालक समिति चयन

बेनी, २५ कात्तिक । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा

अन्नपूर्णको वार्षिक समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको

आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मुर्ति अनावरण

बेनी, ः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको कार्यालय परिसरमा आयुर्वेदका प्रवृद्र्धक धनवन्तरीको मुर्ति स्थापना गरिएको छ । राष्ट्रिय आरोग्य दिवसको अवसरमा शनिबार बिहान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष

भगवति आधारभूत विद्यालयलाई मोना कुवेतको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले रु. १७ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको छ ।मोना कुवेतका सचिव सुवास सापकोटाले शुक्रबार विद्यालयमा आयोजित