समाचारको विधा

स्थानीय

चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगल जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती…

मंगलाको ८० प्रतिशत बजेट खर्च

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८०.०१ प्रतिशत बजेट खर्च गरेको छ । रु. ४७ करोड २८ लाख ७४ हजार ४३१ बजेट बिनियोजन भएकोमा रु. ३७ करोड ८३ लाख ५९ हजार ५५३ खर्च भएको हो । पुजिगत शिर्षकमा रु. १८ करोड ६७ लाख ९४…

मुनामा बाढीको बितण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । मंगलबार राती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको स्थानीय…

सानीमा रिलायन्सद्धारा मृत्यु दावी भुक्तानी

बेनी, । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले बुधबार म्याग्दीमा बिमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । बेनी नगरपालिका १० का स्वर्गीय छबिलाल पुन (बिमित)का श्रीमति डालमाया पुनलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो…

बेनीमा भदौ ८ गतेदेखि छात्रा फुटबल

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालयस्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यू दोभान युथ क्लबले आफ्नो क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा…

विद्युत प्राधिकरणको वृक्षारोपण

बेनी, । नेपाल विद्युत प्राधिकरण अन्र्तगतका म्याग्दी स्थित वितरण केन्द्र र आयोजनाहरुले मंगलबार बृक्षारोपण गरेका छन् । नेपाल विद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्र्तगत म्याग्दी बितरण केन्द्र, राहुघाट जलविद्युत आयोजना र…

राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

म्याग्दी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ जोडिएको भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक…

अन्नपूर्णमा १७८ योजना सम्पन्न

बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ । १८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय…

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म…

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । …