पाखापानीमा अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आर्थिक सहयोग, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज),!-->!-->!-->…
