बेनीमा हुक्का प्रतिबन्ध लगाउने तयारी
बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ ।
हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख!-->!-->!-->…
