समाचारको विधा

स्थानीय

विद्युत प्राधिकरणको वृक्षारोपण

बेनी, । नेपाल विद्युत प्राधिकरण अन्र्तगतका म्याग्दी स्थित वितरण केन्द्र र आयोजनाहरुले मंगलबार बृक्षारोपण गरेका छन् । नेपाल विद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्र्तगत म्याग्दी बितरण केन्द्र, राहुघाट जलविद्युत आयोजना र

राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

म्याग्दी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ जोडिएको भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक

अन्नपूर्णमा १७८ योजना सम्पन्न

बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ । १८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ । बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

रुममा ३ वटा खानेपानी आयोजना निर्माण

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३