समाचारको विधा

स्थानीय

व्यवस्थित बन्दै सिंगा तातोपानी कुण्ड

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी…

तेस्रो दोभान कपको आयब्यय सार्वजनिक

बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए…

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ निर्माण शुरु

छहरी (म्याग्दी), ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु भएको छ । अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको…

भुरुङ्ग–तातोपानीमा पूर्वाधार निर्माण योजना कार्यान्वयन भएन्

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौको योजना कार्यान्वयन हुन सकेको छैन् । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकहरुका लागि विश्राम स्थलको…

प्रकाश माविमा स्मार्ट बोर्ड

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । …

सिरुवारीको पहिरोमा दुर्घटनाको जोखिम

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडक माथिबाट खस्ने पहिरोका कारण…

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

पाउद्वार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।  समुन्द्री सतहदेखि चार हजार…

बाढीले गाडी बगायो, भवन, सडकलगायत भौतिक संरचनामा क्षति

बेनी, ः म्याग्दीको बेनी बजार आसपासका क्षेत्रमा शनिबार राती परेको भिषण वर्षापछिको बाढीले विद्यालय, जेष्ठ नागरिक आश्रमको भवन, सडकलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा देखि बेनीतर्फ…

बेनीमा छात्रा फुटबल प्रतियोगिता शुरु

बेनी, । म्याग्दीको बेनीमा शनिबार देखि तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा तीन दिनसम्म सञ्चालन हुने सेभेन ए साइड फुटबल…

मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’

सन्तोष गौतम र कमल खत्री म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको…