सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन
बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार तातोपानीमा सम्पन्न समितिको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट कृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन!-->!-->!-->…