मंगलाको गाउँसभामा ४२ करोड १८ लाखको बजेट पारित
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बिहिबार सम्पन्न एघारौ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ ।
अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र!-->!-->!-->…
