पुर्णगाउँमा बिद्यालय भवन भत्कियो
बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ ।
आइतबार देखिको निरन्तरको बर्षातका कारण तीन कोठे कच्चि भवन मंगलबार भत्किएको हो । कक्षा ६, ७ र ८ का बिद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा,!-->!-->!-->…
