कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ ।
प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको!-->!-->!-->…