समाचारको विधा

मालिका गा.पा.

शर्मा युनाइटेड ठेकेदार कम्पनीको लापरबाहीले भुरुङ–तातोपानी बजार कटानको उच्च जोखिममा

बेनी । बुधबार रातीदेखिको बर्षासँगै आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि निर्माणाधिन पर्खाल बगाएको छ । कालीगण्डकीमा आएको बाढीले भुरुङ्ग–तातोपानी र म्याग्दी

दिच्याम इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण सार्वजनिक

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामको इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण मंगलबार सार्वजनिक गरिएको छ । भगवति आधारभूत बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष कर्ण रोकाको अध्यक्षतामा दिच्यामको इन्टरनेट बिस्तार अभियानका

दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ

पिसिरआर रिपोर्ट आउन ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति

बेनी । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता

हराएको १२ दिनपछि शव भेटिएका देविस्थानका धजेन्द्रको हत्या भएको खुलासा, प्रहरीद्धारा अभियुक्त…

बेनी । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ । २०७८ बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको बैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथान

अन्नपूर्ण, मंगला र मालिकामा आजदेखि निषेधाज्ञा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार साँझ पोखरेबगर स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले २०७८ जेठ ३ गतेसम्म निषेधाज्ञा

१२ दिनदेखि बेपत्ता युवाको शव ओडारमा भेटियो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको छ । बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देविस्थानको मार्चुला सामुदायिक वनको बराहथान स्थित ओडारमा

मालिकामा २० शैयाको आइसोलेशन तयार

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचार र ब्यवस्थापनका लागि बीस शैया क्षमताको आइसोलेशन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङको छ्यारछ्यारे स्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेशन

देबिस्थान र हिस्तानमा माओवादी केन्द्रको वडा कमिटि पुर्नगठन

बेनी । नेकपा माओवादी केन्द्रले शनिबार मालिका गाउँपालिका–५ देविस्थान र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा वडा कमिटि पुनगठन गरेको छ । देबिस्थानमा शनिबार भएको माओवादी केन्द्रका कार्यकर्ता भेलाले रबिन्द्र राणा अध्यक्ष र तुल नारायण पुन सचिब

विप्लप माओवादीका नेता जगेन्द्रको शव चार महिनादेखि अस्पतालमै

बेनी । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाउनुभयो, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन