समाचारको विधा

मालिका गा.पा.

लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला

आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीको नेतृत्व आवश्यक : संयोजक जुग्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,

बालबिवाह किन गर्न हुदैन ?

बेनी । संगम म्याग्दीको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको समन्वयमा “सामान्य अवस्था वा कोभिड महामारी ः बाल संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ५७ औँ

माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक– संयोजक जुग्जाली

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको

माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ । माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित

अलपत्र योजनालाई गति दिन मालिकाका वडा अध्यक्षहरुको प्रशासनको ध्यानाकर्षण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्षहरुले अलपत्र योजना निर्माणलाई गति दिन स्थानीय प्रशासन मार्फत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । वडा अध्यक्षहरुको टोलीले बुधबार प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर संघ र प्रदेश

बाढीले घर भत्किदा ज्यान गुमाएकाको परिवारलाई मन्त्री अधिकारीबाट राहत हस्तान्तरण

बेनी । गण्डकी प्रदेश सरकारले मंगलबार म्याग्दीमा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत असार २३ गते बाढीले घर भत्काउँदा ज्यान गुमाएका मालिका गाउँपालिका–६ का जगिन र बिना रोकाका परिवारलाई रु. एक लाख हस्तान्तरण

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

बेनी, मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा स्थानीयबासीले उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्बाधार बिकास

सात परिवारलाई स्थानान्तरण, सडक अवरुद्ध

बेनी । बाढी र पहिरोको जोखिममा परेका म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ र मालिका गाउँपालिका–६ दुखुका सात परिवारलाई सारिएको छ । छिस्बाङ खहरे खोलामा आएको बाढीले क्षति पु¥याई र जोखिम बनाएका छिस्बाङका ६ र दुखुका १ परिवारलाई सुरक्षित ठाउँमा