समाचारको विधा

मालिका गा.पा.

ढुङ्गा खानीलाई ब्यवस्थित र तामाखानी सञ्चालन गर्न कानुन अभाव भयो – श्रीप्रसाद रोका, अध्यक्ष मालिका…

तत्कालीन निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाबिसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकाहरुमा कम उमेरका पदाधीकारी हुनुहुन्छ । धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट नामाकरण भएको मालिका गाउँपालिकाले

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर

लायन्स क्लब अफ दरवाङ म्याग्दीको नयाँ नेतृत्व

लायन्स क्लब अफ दरवाङ म्याग्दीको सन २०२१÷०२२ को लागि अमृत सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा थमन गौतम, द्धितीय उपाध्यक्षमा प्रेमलाल कडेल (सदन), तृतीय उपाध्यक्षमा मेघराज शर्मा, सचिवमा भिमकुमारी

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी

मालिकाको तीस प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ । कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६

मालिका महोत्सव स्थगित

बेनी । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गते देखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगित भएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगित गरिएको मुल आयोजक म्याग्दी उद्योग

स्थापना दिवसको अवसरमा पश्चिम नेपालको रक्तदान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस मनाएको छ । सदरमुकाममा रहेको बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको

दरवाङको निशूल्क आखाँ शिविरबाट ३१३ जना लाभान्वित

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी पिस सिटी र दरवाङ म्याग्दीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा द्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

रुमकी मृगौला पिडितलाई सहयोग अपिल

भुपेन्द्र दर्जी रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी मृगौला पीडित सन्जीता श्रीपालीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छाडेपछि पोखराको गण्डकी अस्पतालमा भर्ना भएकी २२ बर्षीया श्रीपालीको उपचारमा