समाचारको विधा

मालिका गा.पा.

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी

माओवादी केन्द्र निस्कोटको वडा अधिबेशन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा

बाढी पहिरो पिडितलाई रेडक्रसको राहत

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मालिका गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ । गत बर्खाको बाढी पहिरो प्रभाबित २९ परिवारलाई प्रकोप पुर्नलाभ कार्यक्रम अन्तरगत २९ परिवारलाई रु. पन्ध्र हजार पाँच सय

बिममा होमबहादुर जुग्जालीको अध्यक्षतामा माओबादी केन्द्रको वडा कमिटी गठन

काँग्रेसका वडा सदस्यका उमेद्वार माओवादी केन्द्रमा प्रबेश बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम

रुममा माओवादीको वडा अधिबेशन

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिबमा यामबहादुर पुन,

ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना

पश्चिम नेपालको एकिकरण सहितको साधारणसभा

बेनी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारणसभा तथा एकिकरणसभा शुक्रबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको छ । दरबाङमा मुख्य, ताकम, बाबियाचौर, सिंगा तातोपानी, बेनी, भगवती, पोखरेबगरमा सेवा केन्द्र रहेको

लघुजलबिद्युत परियोजना बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलबिद्युत परियोजना बन्द भएको छ ।दाजुङखोलाका लघुजलबिद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन्

नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम

दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि