समाचारको विधा

मालिका गा.पा.

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज (बिहिबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय

मालिकामा माओवादीले बिमबाट थाल्यो चुनाव प्रचार

बिम,। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा वडा नम्बर ७ बिमबाट बुधबारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ । बिमको तल्लोगाउँमा सभा गर्दै माओवादीले मालिका गाउँपालिका स्तरीय चुनाव प्रचार

मालिकामा १४७ जनाको मनोनयन दर्ता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि १४७ जनाले उमेद्वारी दर्ता गराएका छन् । दरवाङ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दल तथा स्वतन्त्र १४७ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन

मालिका र रघुगंगामा काँग्रेसका उपाध्यक्षका उमेद्वार छनौट

बेनी,। नेपाली काँग्रेसले म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको उपाध्यक्षका उमेद्वार छनौट गरेको छ । मालिका गाउँपालिकाको उपाध्यक्षमा पिपला बुढा र रघुगंगाको उपाध्यक्षमा प्रेमकुमारी पुनलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीले

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा

दरवाङ,। नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७

एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका उपसचिव माओवादी प्रवेश

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित

पुर्व प्रअ र दुई विद्यार्थीलाई सम्मान

बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका–४ अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुलघर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

दुर्गम रहेन मालिकाको पात्ले गाउँ

सन्तोष गौतम डाडागाउँ,। मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न