समाचारको विधा

मालिका गा.पा.

देविस्थानको गाइखर्कमा अफिम नष्ट

बेनी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको गाईखर्कमा प्रहरीले लागू औषध अफिमका बोट नष्ट गरेको छ । करिब पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी

अदिभारामा बाली उपचार शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा बुधबार शिविर सञ्चालन भएको थियो । शिविरमा ४५ जना कृषकहरुले सेवा लिएका कृषि

दरवाङमा बसेर वडा चलाएका दिलिप शेरचनले ओखरबोटबासीलाई दुख दिएको काँग्रेसका उमेद्वार पुनको आरोप

दरबाङ, । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा बुधबार चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न

मालिका–२ मा एमालेका उमेद्वारको प्रतिवद्धता

बेनी, । नेकपा एमालेका मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतका उमेद्वारहरुले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, रोजगार, सामाजिक तथा भौतिक विकासलाई प्राथमिकता

निस्कोट पुगेर एमालेका उमेद्वारले सुनाए सम्बृद्ध मालिका बनाउने योजना

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले मंगलबार वडा नम्बर १ निस्कोटमा पुगेर मालिका गाउँपालिकालाई सम्बृद्ध बनाउने योजना सुनाउनुभएको छ । निस्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका सचिवालय सदस्य खरमाया बिटालुले एमालेले सक्षम,

रुमबासीसँग जुग्जालीले भने–‘ढुङ्गाखानीलाई बैधानिक बनाउछु’

रुम, । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा मालिका गाउँपालिका अध्यक्षका उमेद्वार रेशम जुग्जालीले पालिका भित्र रहेका ढुङ्गा खानीहरुलाई बैधानिक बनाउने प्रतिवद्धता जनाउनु भएको छ । स्थानीय तह चुनाव अन्तरगत वडा नम्बर २ रुममा

‘भ्रष्ट्राचारको आरोप लगाउनेले आफ्नै पार्टीका उपाध्यक्ष र वडा अध्यक्षलाई सोध्नुहोस’ – श्रीप्रसाद रोका

बेनी । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा सोमबार नेपाली कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको छ ।सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सचिव भरत रकालले नेपालको राजनीतिक परिवर्तनको अगुवाई गरेको काँग्रेसका उमेद्वारलाई जिताउन आग्रह

एमालेका उमेद्वारको दुखुमा चुनावी सभा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमबार मालिका गाउँपालिका–६ दुखुवेशी र लेकगाउँमा चुनावी सभा गरेका छन् । दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा गरेका हुन् । गाउँपालिका कमिटीका अध्यक्ष एवं पालिका अध्यक्षका उम्मेदवार

मालिकामा माओवादीको चुनाव प्रचार तिब्र

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेद्वारहरुले चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन् । गाउँपालिका र वडा स्तरमा समूह समूह बनाएर घरदैलो र कोण सभा गरेर

मालिकामा कांग्रेसका उमेद्वार घरदैलोमा

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले म्याग्दीको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर २ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको हो ।