समाचारको विधा

मालिका गा.पा.

सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माबिलाई चार जना जेष्ठ नागरिकहरुले शनिबार रु. तीन लाख ७० हजार सहयोग गर्नुभएको छ । च्युरीबोटमा जन्मिएर हाल बेलायतमा बस्दै आउनुभएका नरबहादुर, उहाँकी श्रीमति धनमाया,

तपोभूमि बिम

नबिन जुग्जालीम्याग्दी, म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवम् ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा सहयोग

रुम । रक्तक्यान्सरबाट थलिएका मालिका गाउँपालिका–२ रुमका १० बर्षीय निश्चल विश्वकर्माको उपचारका लागि रु. ५४ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारका लागि

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा

लामेलाका कृषकलाई बगैचा ब्यवस्थापन सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको लामेलामा सोमबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

दरबाङमा नदी नियन्त्रण योजना शुरु

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ । मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो ।

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष

कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको

मालिकामा वडामै योजना सम्झौता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको छ । गाउँपालिकाका कर्मचारी र प्राबिधिकहरु वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न थालेका हुन् । प्रमुख प्रशासकीय

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता

बेनी, नेपाल बिद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता भएको छ ।मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सब