समाचारको विधा

मालिका गा.पा.

देविस्थानमा भिआइए जाँच शिविर

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अब्टेट्रिक, फिस्टुला र पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न स्कृनिङ तथा भिआइए जाँच शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५१ जनाको

मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

दरवाङ। नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ ।माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो

भगवति आधारभुतमा हाजिरि जवाफ

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयमा शुक्रबार हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको अक्षयकोष, जुनियर रेडक्रस सोसाइटी (जुरेस) र बाल क्लवको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ६

पुर्व विद्यार्थीको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविलाई एक जना पुर्व विद्यार्थीले नगद र खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।पुर्व विद्यार्थी नारायण घर्तिमगरले दुई थान फुटबल र रु. आठ हजार नगद बिहिबार उपलब्ध गराउनुभएको हो

मगरदाङ्गका महिला विकृति विरुद्धको अभियानमा

प्रकाश अधिकारी मगरदाङ्ग, । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा मदिरा सेवन गरेर होहल्ला, झैझगडा र सामाजिक सद्भाव बिगार्नेलाई रु. १५ हजार सम्म जरिवाना तिराउने नियम बनाइएको छ ।मगरदाङ्ग आमा समूहले जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा

मालिकाको निस्कोट र बिम जोड्ने सडक अलपत्र

दरवाङ, । निर्माण व्यवसायी सम्र्पविहिन बनेपछि म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई वटा सडक आयोजना अलपत्र परेका छन् ।गाउँपालिकाले गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरेको दरवाङ–निस्कोट र खारा–बिम सडक आयोजना अलपत्र परेका हुन् । अधकल्चो

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा

लाम्पाटा–दरवाङ सडक निर्माणमा भएको ढिलासुस्ति प्रति मन्त्री जुग्जालीको चासो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको