समाचारको विधा

मालिका गा.पा.

धवलागिरी र मालिकामा बाल दिवस

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बुधबार ५८ औ राष्ट्रिय बालअधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत संगम

रुमखोला लघुजलविद्युत परियोजना मर्मत पछि सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत परियोजना मर्मत गरेर करिब डेढ महिनापछि सञ्चालन गरिएको हो । मालिका गाउँपालिका वडा नम्बर १ को भूगोलमा नहर र विद्युतगृह रहेको परियोजनाको नहर भासिएपछि गत साउन

आगोलागी पिडितलाई लायन्स कल्बको सहयोग

बेनी, । लायन्स क्लव अफ बेनी दरवाङले मालिका गाउँपालिका–७ अस्तवाङका आगोलागी पिडितलाई सहयोग गरेको छ । आगोलागीबाट घरबास गुमाएका समबहादुर दर्जीलाई रु. १४ हजार मूल्य बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको क्लवले जनाएको छ ।

मालिकाको मगरदाङमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी, म्याग्दीको मालिका –५ मगरदाङका ४१५ घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा विजुली बलेको हो । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण

दरवाङका ९८.३ प्रतिशत बालबालिकालाई कोरोना विरुद्धको खोप

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५ देखि ११ वर्ष उमेर समूहका ९८.३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । वडाका ८ वटा विद्यालयमा सो उमेर समूहका ६६२ जना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा

गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम 

प्रकाश अधिकारी । म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ

मराङखोलामा साँघु पुननिर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको

गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका

मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु

बेनी । म्याग्दीमा मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । गुन पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । पत्रिकाको जिल्ला समन्वय

पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ । साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर