समाचारको विधा

मालिका गा.पा.

लाम्पाटा–दरबाङ सडक फेरी अलपत्र बन्यो

दरवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुर्बाधार

पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र

हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ । दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का

मालिकाको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

बेनी। म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्यका लागि १२ जनाको उमेद्वारी दर्ता भएको छ । निर्वाचित जनप्रतिनिधीहरु मतदाता रहेको कार्यपालिकामा नेकपा एमालेले ६, नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकिकृत

म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको

मालिका–६ मा एमालेको प्यानल विजयी

बेनी, । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार पथबहादुर रोकाको प्यानल विजयी भएको छ । रोकाले ५७४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खिमबहादुर पुनले

मालिका–५ देविस्थानमा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार मिम पुनको प्यानल विजयी भएको छ । पुनले ७८३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तिले ६४०, नेकपा माओवादी

मालिका–४ मा काँग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार भेजेन्द्रमान पुन निर्वाचित हुनुभएको छ । पुनले ४२९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका रेशम पुनले ३६८, एमालेका गोपाल कंडेलले २०७

मालिका–३ मा माओवादीको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । म्याग्दीमा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार मालिका ३ मा माओवादीबाट विजयी हुने उमेद्वार पहिलो हुन् । माओवादीको वडा अध्यक्षका उमेद्वार

मालिका–२ मा एमालेको प्यानल विजयी, पालिकामा एमालेको अग्रता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ मा एमालेका उमेद्वार विजयी भएका छन् । एमालेका वडा अध्यक्षका उमेद्वार उदयकुमार बुढाथोकीले ७५१ मत ल्याएर विजयी हुँदा काँग्रेसका ताराबहादुर रोकाले ६१५, माओवादीका हर्कलाल दर्जीले २०७ र नेशनल मंगोल