समाचारको विधा

धवलागिरी गा.पा.

पुननिर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी । गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधीकारीले पुननिर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटको ब्यवस्थापनका लागि अनुरोध गरेका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष

पर्यटकको पर्खाइमा नर्जा झरना (भिडियो सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– २ लमसुङ स्थित नर्जा झरना पर्यटकको पर्खाइमा छ । पुर्बाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको नर्जा झरनाको सौन्दर्य पर्यटक सामु पुग्न सकेको छैन् । गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ जाने बाटोमा

मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

असल छिमेकीद्धारा पहिरो प्रभावितलाई खाद्यान्न बितरण

बेनी । पोखराको असल छिमेकी नेपाल संस्थाले धवलागिरी गाउँपालिकाका पहिरो प्रभावितहरुलाई खाद्यान्न बितरण गरेको छ । आर्थिक विपन्नता, कमजोर, वुद्ध र अपाङ्गलाई लक्षित गरेर ८५ घरधुरीलाई वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा खाद्यान्न बितरण

लुलाङमा बेवारिसे अवस्थामा भेटिएकी किशोरीको उद्दार

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि सम्पर्कबिहिन रहेकी मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ति गिरीलाई स्थानीय युवा क्लवले

मच्छिममा भ्यू पोइन्ट स्थापना

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा भ्यू पोइन्ट (दृष्य अवलोकन स्थल) निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लवले मच्छिमदेखि फलियागाउँ जाने बाटोमा पर्ने डाडाँमा भ्यु पोइन्ट स्थापना गरेको हो । पर्यटन प्रर्वद्धन र गाउँको

धवलागिरीलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी

१२० घरधुरीलाई सोलार सेट बितरण बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ । केन्द्रीय प्रशारण लाइन, लघुजलबिद्युत परियोजना र सौर्य उर्जा मार्फत

पहिरोमा घरबास गुमाएकालाई सुरक्षित आवासको ब्यवस्थापन गर्न तप्पर छौ– थमसरा पुन, अध्यक्ष धवलागिरी…

नेपालका ७५३ स्थानीय तह मध्य १८ वटा स्थानीय तहमा महिलाको नेतृत्व छ । जस मध्य एक हुनुहुन्छ म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन् । भौगोलिक रुपमा बिकट, दुर्गम धवलागिरी गाउँपालिका प्राकृतिक स्रोत साधनका हिसाबले सम्भावना बोकेको

जनप्रतिनिधिको चाडपर्व खर्च कोरोना कोषमा

बेनी, ५ कात्तिक ः म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश कानुन बमोजिम चाडपर्व खर्च वापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्न थालेका छन् । कोरोना नियन्त्रण, विपद् प्रभावितको ब्यवस्थापनका लागि चन्दा संकलन गर्ने तर

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङद्धारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको निरिक्षण

स्थानीय तहद्धारा पुनस्थापना र पुननिर्माणको लागि बजेट र योजना मागथप बजेट ब्यवस्था र बिशेष योजना बनाएर पुननिर्माण सुरु गर्न प्रतिबद्धता बिम । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार म्याग्दीका पहिरो