ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार!-->!-->!-->…
