समाचारको विधा

धवलागिरी गा.पा.

ताकममा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले

मुनामा एमालेको पार्टी कार्यालय स्थापना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँमा बिहिबार नेकपा एमालेले पालिका स्तरीय कार्यालय स्थापना गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै फलियागाउँमा पार्टी कार्यालय स्थापना गरेको हो ।

मुनामा कुरिति बिरुद्ध अन्तरक्रिया

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिकाको सहयोग

बन्द भएका आँखाले देख्न थालेपछि दंग

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा

मुनाका आगोलागी पिडितलाई काँग्रेसको सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका आगोलागी पिडित गमिना पुनलाई नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)ले आर्थिक सहयोग गरेको छ । फागुन १५ गते बिद्युत सर्ट भएर आगोलागी हुदाँ मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई

गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले