समाचारको विधा

धवलागिरी गा.पा.

ताकममा गठबन्धनको चुनावी सभा, विभेदरहित सेवा र सन्तुलित विकासको प्रतिवद्धता

ताकम, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता…

राप्रपाबाट धवलागिरीको अध्यक्षको उमेद्वार बनेका थापालाई एमालेको कारबाही

बेनी, । नेकपा एमाले म्याग्दीले राप्रपाबाट धवलागिरी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका होमबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर…

ताकमका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

क्याम्पस चलाउने, विभेदमुक्त समाज, पर्यटन र कृषिबाट सम्बृद्धि, पूर्वाधारलाई प्राथमिकता बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारले म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा क्याम्पस चलाउने, समाजलाई विभेदमुक्त…

मुनामा गठबन्धनका उमेद्वारले भने ‘हामी विकास गरेर देखाउछौ’

मुना,। म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी…

लुलाङमा एमालेको चुनावी सभा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा एमालेका उमेद्वारहरुको टोलीले चुनाव प्रचारप्रसार गरेका छन् । गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन, उपाध्यक्षका उमेद्वार प्रगति कार्की, वडा अध्यक्षका उमेद्वार अकप्रसाद बिक…

गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य…

एमालेको मुनामा घरदैलो, ताकममा कार्यकर्ता भेला

ताकम, । धवलागिरी गाउँपालिकाको मुनामा सोमबार नेकपा एमालेका उमेद्वारहरुले चुनाव प्रचारका लागि घरदैलो गरेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल,…

लुलाङमा काँग्रेस–माओवादीका उमेद्वारको चुनाव प्रचार

लुलाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम…

धवलागिरीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको रोचक प्रतिस्पर्धा

सन्तोष गौतममुना । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका…

माओवादीका झक छन्त्याल गुर्जाको वडा अध्यक्षमा निर्बिरोध निर्वाचित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्बिरोध जनप्रतिनिधी चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले शुक्रबार फिर्ता गरेपछि एकल उमेद्वारी कायम भएर निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले…