समाचारको विधा

धवलागिरी गा.पा.

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता

धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्

गोपाल आचार्यधारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड

गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि सकारात्मक प्रभाव देखिएको छ । जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरु घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न भएका छन् । वडा सदस्य सिता छन्त्यालले जुवातास

धवलागिरी र अन्नपूर्णमा काँग्रेसको चुनावी अभियान

बेनी । ‘घर–घर जाऔँ कांग्रेसलाई जिताऔँ’ अभियान अन्तरगत सोमबार धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व

धवलागिरीका कृषकलाई सुन्तला बगैचा व्यवस्थापन तालिम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको बगरमा शनिवार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र धवलागिरी गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

बुलमा सडक पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो । मराङका वडा अध्यक्ष

नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ । संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका

मुनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर

गोपाल आचार्यमुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सम्पन्न निशूल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ जना लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एक दिने शिविरबाट

दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ । ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी