बेनीमा एमाले म्याग्दीको नबौ अधिबेशन शुरु
बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशन सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको छ ।
नेतृत्व चयनका लागि शुरु भएको अधिबेशनको उद्घाटन समारोह अघि बेनी बजारमा एमालेका नेता कार्यकर्ताहरुले बाजागाजा सहित ¥याली गरेका थिए । बजार!-->!-->!-->…
