समाचारको विधा

बेनी न.पा.

जातीय विभेदको बिरुद्ध कानुनी उपचार खोज्दा जनप्रतिनिधिलाई राजिनामा गर्न दबाव

बेनी, । जातीय बिभेदको बिरुद्ध कानुनी उपचार खोज्दा म्याग्दीका १ जनप्रतिनिधिलाई स्थानीयले सामाजिक बहिस्कारका साथै राजिनामा गर्न दबाव दिएका छन् । बेनी नगरपालिका–९ घतानबाट दलित महिला सदस्य पदमा निर्वाचित कार्यपालिका सदस्य गोरी दर्जीलाई

स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन

बेनी । बेनीमा बिहीबारदेखि स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन कार्यक्रम सुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले योगको माध्यमबाट नसर्ने रोगको समस्या न्युनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम दुई

बेनीमा बन्यो बसपार्क

बेनी, । म्याग्दीको सदरमुकाम बेनीदेखि बागलुङ र पश्चिमी क्षेत्रमा चल्ने सवारी साधन पार्किङका लागि बसपार्क सञ्चालन भएको छ । उद्योग वाणिज्य संघले १५ वर्षअघि म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले बसपार्क

बेनी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप एक जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । रघुगंगा गाउँपालिका–२ भगवति ठेगाना भएका वर्ष २९ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले

अर्थुङ्गेको सडक योजनाका ठेकेदारलाई गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न नगरपालिकाको निर्देशन

बेनी । कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नति आयोजना सुरु भएको छ । आँपरुख देखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का

बेनीमा थप दुई जनामा कोरोना पुष्टि

बेनी। म्याग्दीको बेनीमा शनिबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ७ का ४५ वर्षीया महिला र ठेगाना नखुलेका वर्ष ४७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषको क्षयरोग उपचार केन्द्र र महिलाको

जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

बेनी। धवलागिरी गाउँपालिका–२ खोरीयाका दिपक सिंकीजा पुनले जन्मदिनको अवसर पारेर शनिबार म्याग्दी बालगृहलाई सहयोग गर्नुभएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई पुनले एक÷एक थान राइस र प्रेसर कुकर सहयोग गर्नुभएको हो । जन्मदिन

कहिले कार्यान्वयन हुन्छ युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना ?

बेनी । १४ वर्षअघि आजकै दिन बिस्तृत शान्ति सम्झौता भएर रोकिएको “जनयुद्ध”को सम्झना गराउने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना कार्यान्वयन हुन सकेको छैन् । २०६० चैत ७ गते बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकारपक्षबीच दोहोरो

लकडाउनमा घर फर्किएका रत्नेचौरका रावल दाजुभाइले भुवानेमा सुरु गरे पशु फार्म

रत्नेचौर । कोरोना (भाइरस)को महामारी फैलिन नदिन सरकारले गत चैतमा बन्दाबन्दी घोषणा गरेलगत्तै पृथ्वी राजमार्ग अन्तरगत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए ।

बेनीमा ३ जनामा कोरोना पुष्टि

बेनी । बेनीका थप तीन जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरु बेनी नगरपालिका–८ का हुन् । उनिहरु वर्ष ३७ र २६ का महिला तथा वर्ष ४९ का पुरुष रहेका निर्देशनालयद्धारा जारी