घतानमा मरेको चितुवा भेटियो
बेनी । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ ।
घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले!-->!-->!-->…
