समाचारको विधा

बेनी न.पा.

बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको बाँध सार्न सुझाव

बेनी । म्याग्दीको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाको सिमाना भएर बग्ने कालीगण्डकी नदीबाट बिद्युत उत्पादनका लागि प्रस्ताबित बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको बाँधस्थल परिवर्तन गर्न स्थानीय सरोकारवालाले सुझाएका छन् । विद्युत

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङद्धारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको निरिक्षण

स्थानीय तहद्धारा पुनस्थापना र पुननिर्माणको लागि बजेट र योजना मागथप बजेट ब्यवस्था र बिशेष योजना बनाएर पुननिर्माण सुरु गर्न प्रतिबद्धता बिम । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार म्याग्दीका पहिरो

लागूऔषध र बन्दुक सहित दुई जना पक्राउ

बेनी । म्याग्दीमा लागू औषध र अबैध भरुवा बन्दुक सहित एक÷एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ गणेशटोलका २९ वर्षीय बिमल भण्डारीलाई डाईजापाम–३० एम्पुल, फेनरागन–३१ एम्पुल र नुर्फिन–३० एम्पुल गरि ९१ एम्पुल लागू औषध, ६ थान सिरिन्ज र नगद

बेनी अस्पतालमा सेवा र सुबिधा थपिदै

आँखाको उपचार पनि सुरु बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले आइतबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखाको सामान्य र जटिल समस्याको उपचार सहितको सेवा सुरु गरेको हो । आँखा सम्बन्धी

भानु माविमा अक्षयकोष स्थापना

बेनी । बेनी नगरपालिका–१ रत्नेचौरको भानू माविमा शुक्रबार दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । गौरीकुमारी स्मृति अक्षयकोष स्थापनाका लागि दाताले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कोषका संरक्षक लालबहादुर बोगटी र अध्यक्ष

म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीका दुई जना पुरुषलाई बुधबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनी स्थित होटल क्वारेन्टिनमा बसेका र म्याग्दीबाट छ दिनअघि चितवन गएका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले

दिदिबहिनी सहकारीको मुट्ठिदान अभियानबाट कैदीबन्दीलाई सहयोग

बेनी । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले मंगलबार म्याग्दी कारागारका कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले सञ्चालन गरेको मुट्ठिदान अभियानबाट संकलित रकमबाट ११ हजार १११ रुपैयाँ बराबरको २ बोरा बासमति चामल, एक प्याक तेल,

बिदेश बिर्साउने सुर्केमेलाका डिलबहादुरको कृषि फार्म

कागति, सुन्तला खेति देखि मौरीपालन र दूध ब्यवसाय बेनी । बेनी नगरपालिका–४ सुर्केमेलाका एक व्यक्तिले बैदेशिक रोजगारको बिकल्पमा बहुउद्देश्यिय कृषि फार्म सञ्चालन गरेका छन् । दुई वर्ष दुवई र तीन वर्ष मलेसीयामा काम गरेर फर्किएका ४० वर्षीय

बेनीमा ट्राफिक प्रहरीको जरिवाना गर्ने शैली अपारदर्शी भएको आरोप

बेनी, । यातायात ब्यवसायी तथा सवारी चालकहरुले बेनीमा ट्राफिक प्रहरीले जरिवाना तिराउने क्रममा अपारदर्शी शैली अपनाएको आरोप लगाएका छन् । धेरै रकम लिने तर कम रकमको रसिद दिने गरेको आरोप लागेको हो । शनिबार दिउँसो पोखराबाट बेनी आएको एक वटा

बेनीको सार्वजनिक जग्गामा निर्मित भौतिक संरचना कानुन र करको दायर बाहिर (भिडियो सहित )

–साढे ४१ लाख रुपैयाँ भाडा उठेन् –भाडाको बक्यौता तिर्न नगरपालिकाको ताकेता–मनोमानी रुपमा अनुमति बिनै पूर्बाधार निर्माण –नगरपालिकाको नियम कार्यान्वयनमा बाधक म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गामा ब्यापारीले कब्जा जमाएका