भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु
बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ ।
बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर!-->!-->!-->…
