समाचारको विधा

अन्नपुर्ण गा.पा.

जाने होइन त राम्चेको आलडाडा घुम्न ?

सुरेन गुरुङआलडाडा (राम्चे) । वरपर गुराँसको जंगल । डाडाको सम्मो फाँट । एकान्त वातावरण । पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखला । तरतिरका ग्रामिण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने । म्याग्दीको

दोसल्लेबाट पचास लाखको सुन्तला निकासी

दोसल्ले । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट यस बर्ष रु. पचास लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । पोखरा, चितवन र काठमाडौबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलोग्राम सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् ।

प्रजिअ रानाले अपाङ्गलाई घरमै पुगेर नागरिकता दिए

औल (हिस्तान) । म्याग्दीका एक अपाङ्गता भएका ब्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जन्मजात अपाङ्ग अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका ४९ वर्षीय सुकलाल गर्बुजालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी

सेनाको आयोजनामा नारच्याङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार भएको निशूल्क स्वास्थ्य शिबिरबाट १६३ जना लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र बेनी अस्पतालसँग समन्वय गरेर अन्नपूर्ण गाउँपालिकाका

प्रभा माबीमा स्टेज बनाउदै पुर्ब बिद्यार्थी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माबिमा पुर्ब बिद्यार्थीहरुले स्टेज निर्माण शुरु गरेका छन् । प्रभा माबीमा अध्ययन गरेर स्वदेश तथा बिदेशमा रहेका पुर्ब बिद्यार्थीहरुले बिद्यालयमा कार्यक्रम, खेलकुद गतिबिधी सञ्चालनका

मान्द्रेढुङ्गाका युवा सामुहिक बंगुरपालनमा

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामुहिक बंगुरपालन शुरु गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत

घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् । १८६ वटा

भुरुङ्ग–तातोपानी र दानामा रेबिज नियन्त्रण कार्यक्रम

भुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी र वडा नम्बर ३ दानामा सोमबार रेबिज रोग नियन्त्रण कार्यक्रम भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दुई वटा वडामा घरपालुवा र छाडा कुकुरहरुलाई रेबिज र

भिरकाटेमा सुरुङमार्ग बनाउने तयारी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि बिकल्प खोजिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको

खिबाङ आधारभूत बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

बेनी । भारतीय दुतावासको गोर्खा सैनिक बोर्डले शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ आधारभूत बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले बेनीमा आयोजना गरेको कार्यक्रममा बोर्डका