दोबामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ ।
वडा भेला मार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडा सचिव मनकुमार गर्बुजाले आइतबार!-->!-->!-->…
