सगरमाथा आरोहण गरेकी दियालाई पोखरामा सम्मान
सुरेन गुरुङपोखरा, । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरेकी अभिनेत्री दिया पुनलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।
रामबजार पुन समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा २०७९ जेठ १३ गते सगरमाथा हिमालको सफल आरोहण गरेकी दियालाई!-->!-->!-->…
