घोडादौड प्रतियोगिताको उपाधी घोडेपानीका यामलाई

Gandaki Pardesh notice

बेनी,। कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा शुक्रबार भएको घोडादौड प्रतियोगितामा म्याग्दीको घोडेपानीका याम पुन बिजयी हुनुभएको छ ।

Bhautik ministry notice about road

घोडा खच्चर व्यवस्थापन समिति घान्द्रुकले आयोजना गरेको प्रतियोगितामा छुम्रुङका सुमित गुरुङ दोस्रो र घान्द्रुक देउरालीका अविषेक गुरुङ तृतीय हुनुभयो । घोडा चढेर सात दशमलब २ किलोमिटर दुरिको बाटो सबैभन्दा छिटो पार गर्नुभएका घोडेपानीका यामले उपाधी जित्नुभएको हो ।

पर्यटन प्रर्वद्धन र घोडचडी व्यवसायको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको हो । घान्द्रुकमा यसपाली आयोजित घोडा दौड प्रतियोगिता तेसे हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...