बेनी–जोमसोम सडकको दाना खण्ड अवरुद्ध
बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतरबार राती खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध!-->!-->!-->…
