अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्म प्रभा र शिखलाई समान स्वर्ण
दोवा। अन्नपूर्ण गाउँपालिका–१ दोवामा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रभा मावि र शिख माविले समान स्वर्ण पदक जितेका छन् ।
कवड्डीको छात्राछात्रामा स्वर्ण पदक जितेको प्रभाले थप एक रजत पदक हात!-->!-->!-->…
