समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिखमा निशूल्क स्वास्थ्य शिबिर

पोखरेबगर । अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुक्रबार निशूल्क स्वास्थ्य शिविरका साथै नसर्ने रोग र कोरोना महामारी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो शिविरमा ८६ जनाको

घान्द्रुक देउरालीको डडेलो नियन्त्रणका लागि छ समूह परिचालन

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा लागेको डडेलो नियन्त्रणका लागि छ वटा समूह परिचालन भएका छन् । म्याग्दी र कास्कीका तीन÷तीन वटा समूहले शुक्रबारदेखि आगोलागी

शिखका वडा अध्यक्ष तिलिजाको निधन

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । प्यारालाइसीस (पक्षघात) रोगबाट थलिनुभएका तिलिजाको शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा पुनले

रुप्से बचतको अध्यक्षमा आत्मा तुलाचन

भुरुङ्ग तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको रुप्से बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्मा तुलाचन निर्वाचित हुनुभएको छ । भुरुङ्ग–तातोपानीमा बिहीबार सम्पन्न बाहै साधारणसभा तथा चौथो अधिवेशनबाट

भिषण डडेलोले घान्द्रुक देउरालीको जंगल सखाप

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा भिषण डढेलो लागेको छ । पुष १२ गते रातीदेखि लागेको डडेलो बुधबार साँझ सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । कास्कीको

पुनःएकतामा जुट्न नेकपाका नेताहरुलाई घार गाउँ कमिटिको आग्रह

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्नपूर्ण गाउँपालिका–६ घारको गाउँ संगठन कमिटिले संसद बिघटन र पार्टीमा देखिएको बिवादले मर्माहत बनाएको प्रतिक्रिया दिएको छ । कमिटिको अध्यक्ष रामचन्द्र भण्डारी र सचिव टिकबहादुर बरुवालले एक बिज्ञप्ति

अन्नपूर्णमा पहिलो पटक डाक्टर पुगे

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष १ गतेदेखि लागू हुने गरि डाक्टर

म्याग्दीका पर्यटकीय स्थल खुल्न थाले

बेनी,। कोरोनाको जोखिम र बन्दाबन्दीका कारण बन्द भएका भएका म्याग्दीका पर्यटकीय स्थल खुल्न थालेका छन् । गत चैत महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित

म्याग्दीमा मेसिनबाट चल्ला उत्पादन गर्ने प्रबिधि भित्रियो

बेनी, । म्याग्दीका एक कृषकले कुखुराले नकोरलीकनै चल्ला उत्पादन गर्ने प्रबिधि भित्र्याउनु भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण कृषि तथा पशुपंक्षी मल्टी एग्रो प्रा.लीले ह्याचिङ मेसिनको प्रयोग गरेर चल्ला उत्पादन गर्न

घोरेपानीका होटल पुष १ गतेबाट खुल्ने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुल्ने भएका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल