म्याग्दी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ ।
समुदायद्धारा सञ्चालित क्याम्पसको सोमबार बेनीमा सम्पन्न ११ औ अधिबेशनले अघिल्लो समितिका उपाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति!-->!-->!-->…
