प्याबसन म्याग्दीको नयाँ कार्यसमिति चयन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । निजी बिद्यालय सञ्चालकहरुको छाता संस्था प्याबसन म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनीमा शनिबार भएको अधिबेशनले पुनको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । प्याबसनको उपाध्यक्षमा सुवासकुमार श्रेष्ठ, सचिबमा दिपक सुबेदी, सहसचिबमा कृष्ण खड्का र कोषाध्यक्षमा बिरेन्द्र घर्ति चयन हुनुभएको छ ।

सदस्यहरुमा श्रीराम पौडेल, राजु केसी, सन्दिप केसी, धु्रबराज भट्टराई र प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष कृष्णप्रसाद सुबेदी चयन हुनुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...