समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाउन शुरु

बेनी । म्याग्दीमा बुधबारदेखि कोभिड–१९ विरुद्धको बुस्टर (अतिरिक्त) डोज खोप लगाउन शुुरु गरिएको छ । म्याग्दीका छ वटै स्थानीय तहका खोप केन्द्रहरुमा यसअघि कोभिशिल्डको दुबै डोज खोप लगाएकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउनका लागि अतिरिक्त

कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था दश दिनका लागि बन्द

बेनी, कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले माघ ६

बेनी अस्पतालमा बच्चा वार्ड सञ्चालन

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले बच्चा वार्ड (बच्चाको उपचार कक्ष) सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भवन लगायत पुर्बाधार र उपकरण जुटाएर पि सघन उपचार कक्ष (पिआइसीयु) सहितको बच्चा वार्ड सञ्चालनमा ल्याएको

मुक्ति समाजको ज्ञापन पत्र

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । ‘संविधान, कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय

सेनाको आयोजनामा नारच्याङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार भएको निशूल्क स्वास्थ्य शिबिरबाट १६३ जना लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र बेनी अस्पतालसँग समन्वय गरेर अन्नपूर्ण गाउँपालिकाका

लेतेमा सम्पन्न स्वास्थ्य शिबिरबाट २६३ जना लाभान्वित

जोमसोम, मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा शनिबार सम्पन्न निःशूल्क स्वास्थ्य शिबिरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर

बेनीमा योग दिबस मनाइयो

बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने

बिद्यार्थी र शिक्षकलाई कोरोना पुष्टि भएपछि ज्ञानोदय माबि बन्द

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि

५८ हजार म्याग्देलीले कोभिडविरुद्धको खोप लगाए

बेनी, पुस २८ गते । ५८ हजारभन्दा बढी म्याग्देलीले म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण

म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् । ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई