सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले
धु्रबसागर शर्माबेनी,म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म!-->…
