समाचारको विधा

मुख्य खबर

नाटाद्धारा तीन वटा पर्यटकीय गन्तब्य पहिचान

बेनी । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले म्याग्दी र मुस्ताङमा तीन वटा नयाँ पर्यटकीय गन्तब्य पहिचान गरेको छ । पर्यटन बोर्डका प्रतिनिधी सहित सम्भाब्यता अध्ययनका लागि आएको नाटाको गण्डकी प्रदेश समितिको टोलीले टोड्के,

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”, सोसाइटीको अध्यक्षमा खत्री

टोड्के (म्याग्दी) । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात

अतिक्रमित संरचना हटाउन अटेरी

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन ब्यवसायीले अटेरी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको

बेपत्ता भएको ३३ दिनमा शव भेटियो

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका भिमबहादुर श्रेष्ठ हराएका ३३ दिनपछि मृत फेला परेका छन् । ससुरालीबाट घर फर्कने क्रममा गत कात्तिक २० गतेदेखि सम्पर्कबिहिन भएका ५३ बर्षीय श्रेष्ठको शव बेनी नगरपालिका–३ दूधेखोलाको भिरमा भेटिएको

जनप्रिय माबिको भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माबिको १६ कोठे भवन निर्माण शुरु भएको छ । गोर्खा वयलफेयर संस्थाको सहयोगमा दरबाङको छ्यारछ्यारेमा भवन निर्माण शुरु भएको हो । बिद्यालयका प्रअ दिवाकर सुबेदीले कुल रु. दुई करोड ७५

बेनी–पोखरेबगर–शिख सडकमा गाडी भाडा समायोजन

बेनी । म्याग्दीको सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै वडा नम्बर ५ शिख जोड्ने सडकमा चल्ने गाडीको भाडा समायोजन भएको छ । शिखको न्यु कान्छिबाराही र तल्लो गाउँ युवा क्लबको अगुवाईमा बिहिबार शिखमा भएको यातायात

बेनीमा १९ औ जेसिजकप फुटबल शुरु

बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता शुरु भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २१ वटा बिद्यालयले सहभागिता जनाएका छन् ।प्रतियोगितामा

पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित

टोड्केमा पुर्बाधार बनाउन तीन वटा योजना सञ्चालन

टोड्के । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा पूर्बाधार बनाउन तीन वटा योजना सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाले रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय