गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध
मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध!-->!-->!-->…
