अन्नपूर्ण ६ को वडा अध्यक्षमा काँग्रेसका रामबहादुर खड्का निर्वाचित
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार रामबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
काँग्रेसका रामबहादुर खड्काले ७०६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा एमालेका भक्तबहादुर खड्काले ६५८ मत!-->!-->!-->…
