समाचारको विधा

मुख्य खबर

औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ । बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा

बेनीमा आइसोलेशन निर्माण शुरु

बेनी । दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण दर तिब्र रुपमा फैलिन थालेपछि बेनीमा आइसोलेशन वार्ड निर्माण शुरु भएको छ । कोरोना संक्रमितको उपचारका लागि सदरमुकाममा स्थान अभाव भएपछि बेनी नगरपालिकाको अगुवाइमा आइसोलेशन निर्माण सुरु भएको हो ।

म्याग्दीका तातोपानी कुुण्डहरु बन्द

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रणका लागि म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले

म्याग्दीका शैक्षिक संस्था चौध दिन बन्द

बेनी । म्याग्दीका शैक्षिक संस्थाहरु चौध दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले २०७८ बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने

म्याग्दीमा कोरोना नियन्त्रणका योजना कागजमै सिमित (भिडियो खबर सहित)

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरबाट म्याग्दीमा पनि संक्रमण फैलिदै गएको छ । पुर्व तयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर ब्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णयहरु सम्बद्ध पक्षको बेवास्ताले कागजमै

करबाकेलीमा सङ्ग्रहालय स्थापना (भिडियो रिपोर्ट सहित)

राम्चे । चन्दा संकलन गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गरेका छन् । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर

अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् । काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा

विप्लप माओवादीका नेता जगेन्द्रको शव चार महिनादेखि अस्पतालमै

बेनी । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाउनुभयो, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन

पोखरेबगर–चित्रे सडक आयोजना अधकल्चो बन्ने जोखिम (भिडियो रिपोर्ट सहित )

घार, ः एघार महिना अघिनै निर्माण सकिनुपर्ने अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको हालसम्म आधा मात्र भौतिक प्रगति भएको छ । काम सुरु भएको २८ महिनामा ५२ प्रतिशत निर्माण सकिएको आयोजनाको आगामी भदौ १४ गतेसम्म थपिएको समयसिमा भित्र

ढुङ्गा खानीलाई ब्यवस्थित र तामाखानी सञ्चालन गर्न कानुन अभाव भयो – श्रीप्रसाद रोका, अध्यक्ष मालिका…

तत्कालीन निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाबिसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकाहरुमा कम उमेरका पदाधीकारी हुनुहुन्छ । धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट नामाकरण भएको मालिका गाउँपालिकाले